स्थायी समितिको बैठकपछि केन्द्रीय समितिको बैठक

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक अहिले चलिरहेको छ ।

स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने नेता सुरेन्द्र पाण्डेले मकालु खबरलाई जानकारी दिए ।

‘अहिले स्थायी कमिटीको बैठक बसिरहेको छ । केन्द्रीय कमिटीको बैठक एकैछिनपछि शुरु हुन्छ,’ नेता पाण्डेले भनेका छन् ।

प्रतिक्रिया