प्रधानमन्त्रीद्वारा सुरक्षा परिषद्को बैठक आह्वान
२०७७ पुस ५ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। फाइल फोटो|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । ओलीले अहिले ४ बजेका लागिग बैठक बोलाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेलगत्तै बोलाइएको परिषद्को बैठकमा अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेना, मुख्यसचिवलगायत सहभागी हुने बुझिएको छ ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित









