सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना
२०७७ पुस ५ गते

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ ।
थापालाई केही दिनदेखि हल्का ज्वरो समेत आएको थियो । थापा अहिले होम आइसोलेसन रहेको स्वकीय सचीव कविन्द्र रोकायाले जानकारी दिएका छन् ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित









