बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु
मकालु खबर
२०७७ कार्तिक २५ गते
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहाका ७० वर्षीय पुरुषको मंगलवार दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
ती पुरुषमा मधुमेहको समस्या पनि रहेको डा. श्रेष्ठले बताएका छन् ।
मकालु खबर
२०७७ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित