‘लोडसेडिङ्ग’समाचार सम्बन्धमा
मकालु खबर
२०७७ भदौ ३१ गते
काठमाडौं । मकालु खबरमा बुधबार (आज) प्रकाशित ‘भोलिदेखि दैनिक साढे ९ घण्टा लोडसेडिङ्ग (तालिकासहित)’शिर्षकको समाचार प्राविधिक कारणवश् प्रकाशन हुन गएकोमा हामी क्षमाप्रार्थी छौँ ।
यसबाट सम्बन्धित निकाय र व्यक्ति तथा आम पाठक वर्गमा पर्न गएको असुविधा तथा क्षतिप्रति याचना गर्दछौँ ।
साथै आगामी दिनमा शुलभ, ताजा तथा निष्पक्ष समाचारलाई हामी मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्दता जनाउँछौँ ।
(प्रकाशित उक्त समाचार अहिले हामीले हाम्रो वेबसाइटबाट हटाएको जानकारी गराउँदछौँ)
–सम्पादक
मकालु खबर
२०७७ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित