बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । बलिउड अभिनेता अर्जुन कपूरलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आइतबार आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

आइतबार बिहान नै रिपाेर्ट पाेजेटिभ आएकाे उनले उल्लेख गरेका छन् । आफूलाई काेराेनाकाे लक्षण पनि नदेखिएकाे उनले बताएका छन् । उनी अहिले होम आइसोलेसनमा छन् । अर्जुन पछिल्लाे समय आफ्नो आगामी चलचित्रको सुटिङ व्यस्त थिए ।

https://www.instagram.com/p/CEydxJNp3mB/?utm_source=ig_web_copy_link

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =