अत्यावश्यक पसलहरु बिहान ११ बजेसम्म खुल्ने, निषेधाज्ञामा अरु के गर्न मिल्छ ? हेर्नुस् निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै एक साता लम्ब्याए पनि केही खुकुलो पारिएको छ ।

उपत्यकामा अत्यावश्यक वस्तु सेवा मध्ये खाद्यवस्तु, दूधजन्य पदार्थ, फलफुल, तरकारी माछामासु बिक्री कितरण गर्ने पसलहरु बिहान ११:00 बजेसम्म खोल्न सकिने निर्णय भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै व्यवसायीहरुलाई केही सहज वातावरण हुनेगरी उक्त निर्णय गरेको हो ।

बैठकले आजबाट ७ दिन थप गरी भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । बैठकपछि सुचना जारी गर्दे निषेधाज्ञाको समयमा उपत्यकामा गर्न मिल्ने र गर्न नमिल्ने कामको सूची समेत तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक गरिएको छ ।

यस्तो छ सूची :

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977025080″ /]

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 15 =