‘कोरोना संक्रमणका कारण थप ८ को मृत्यु, मृतकको संख्या १८३ पुग्यो’

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

बिहीबार (आज) स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार गत २४ घण्टामा जनाको ८ मृत्यु भएको हो ।

५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १८३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १,१११ जना नयाँ संक्रमित थपिएका छन् भने ५६९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =