१,१११ नयाँ संक्रमित थपिँदा ५६९ संक्रमणमुक्त भए : स्वास्थ्य मन्त्रालय
२०७७ भदौ ११ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । नेपालमा थप ११११ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार गत २४ घण्टामा ११११ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै ५६९ जना संक्रमणमुक्त भएकासमेत प्रवक्ता गौतमले बताए । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५, ५२९ पुगेको छ ।
२०७७ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








