मन्त्रिपरिषद् बैठक जारी, कोरोना रोकथामका लागि कडा रणनीतिको तयारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

स्रोतका अनुसार बैठक नियमित नै भए पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कडा रणनीति तय गर्ने बुझिएको छ ।

बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठक बसेको थियो । आजको बैठकले विभिन्न मन्त्रालयबाट पेस गरिएका प्रस्तावहरू स्वीकृत गर्नेदेखि केही अन्य प्रशासनिक नियुक्ति र सरुवासमेत गर्ने स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =