पर्सा र बारामा २३ जना नयाँ संक्रमित थपिए
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ साउन ३१ गते
![पर्सा र बारामा २३ जना नयाँ संक्रमित थपिए](https://www.makalukhabar.com/wp-content/uploads/2020/08/corona-test.jpg)
वीरगञ्ज । पर्सा र बारामा थप २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएको खुलेको हो ।
संक्रमितमध्ये ७ जना महिला रहेका नारायणी अस्पताल पीसीआर ल्याबले जनाएको छ ।
संक्रमितहरुमा उच्च सरकारी वकिल कार्यालयका कर्मचारी, लघुवित्त संघ तथा अन्य बैंकहरुका कर्मचारीहरु रहेका ल्याबले जनाएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७७ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित