पर्सा र बारामा २३ जना नयाँ संक्रमित थपिए

वीरगञ्ज । पर्सा र बारामा थप २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएको खुलेको हो ।

संक्रमितमध्ये ७ जना महिला रहेका नारायणी अस्पताल पीसीआर ल्याबले जनाएको छ ।

संक्रमितहरुमा उच्च सरकारी वकिल कार्यालयका कर्मचारी, लघुवित्त संघ तथा अन्य बैंकहरुका कर्मचारीहरु रहेका ल्याबले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *