रियल म्याड्रिड सिजनको अन्तिम खेलमा बराबरीमा रोकियो

काठमाडौं । ला लिगा च्याम्पियन रियल म्याड्रिड यस सिजनको अन्तिम खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड लेगानेजसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु टोली लेगानेसका ब्रयन गिल र रोजर एसालेले गोल गरे । रियलका कप्तान सर्जियो रामोस र मार्को एसेन्सियाले गोल गरे । योसँगै रियलले ३८ खेलमा ८७ अंक हासिल गर्दै यस सिजनको अन्त्य उपाधिसहित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =