बुधबार ५९३ जना नेपाली स्वदेश फर्किए [विवरणसहित]
२०७७ साउन १ गते
![बुधबार ५९३ जना नेपाली स्वदेश फर्किए [विवरणसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/07/nepali-team-scaled.jpg)
स्वदेश फकिँदै नेपाली। फाइल फोटो
काठमाडौं । बुधबार (हिजो) ५९३ जना नेपाली विभिन्न देशहरुबाट स्वदेश फर्केका छन् ।
सीसीएमसीले दिएको जानकारीअनुसार हिजो मलेसिया, सिंगापुर, अष्ट्रेलिया यूएई र कतारबाट गरी जम्मा ५९३ जना स्वदेश फर्केका हुन् ।
उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ्ग सेन्टरहरुमा लगिएको पनि सीसीएमसीले जनाएको छ ।
गत २८ असारसम्मा २७ हजार ५ सय ३२ जना नेपाली नेपाल फर्किएका थिए ।

२०७७ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








