नेपाल-भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन
२०७७ जेठ २९ गते

बुधवार बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर: राजन काफ्ले/प्रधानमन्त्रीको निजी सचिवालय
काठमाडौं । नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन गरिएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा सीमा सम्बन्धी प्रमाण संकलन गर्न नौ सदस्यीय विज्ञ समूह गठन गरिएको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।
२०७७ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








