ओलीका चुनौती
२०७४ जेठ १५ गते

काठमाडौं, फागुन ४ । एमाले अध्यक्ष केपी शर्मा ओली एक बर्ष ६ निपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् । प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् ।
ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन्य साना दलको समर्थनमा सामान्य बहुमत बनाएर सत्तामा पुगेका थिए । यसपटक भने ओलीले वाम गठबन्धन उमाले र माओवादी केन्द्र को करिव दुईतिहाई बहुमतका साथ सत्ताको नेतृत्व गरेका छन् । ओलीका लागि माओवादीसँगको सहकार्य ठुलो शक्ति र कमजोरी दुवै रहनेछ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








