तेक्वान्दोकी काजलले दिलाईन् नेपाललाई स्वर्ण पदक

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण् एशियाली (साग) प्रतियोगिता अन्तरगत  तेक्वान्दो मार्फत नेपालले स्वर्ण पदक जितेको छ । तेक्वान्दोकी काजल श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । 

मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् । 

  

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =