प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र बिक विराटनगरमा तीनथान गोलीसहित पक्राउ परेका छन्। 

बिहीबार बेलुका विराटनगरबाट काठमाडौं आउँदै गर्दा उनीसँग तीनथान गोली फेला परेको प्रहरीले जानकारी दिएको छ। 

उनका अनुसार चाइनिज पेस्तोलमा लाग्ने तीन गोलीसहित उनी पक्राउ परेका हुन् । उनी नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कोषाध्यक्षसमेत हुन्।  

null

उनी अहिले मोरङ प्रहरी कार्यालयको हिरासतमा रहेका छन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =