‘महिन्द्रा उदय’ एकल अटो प्रदर्शनी हुँदै

फागुन ८, काठमाडौँ । ‘महिन्द्रा उदय’ एकल अटो प्रदर्शनी हुने भएको छ । महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा फागुन १० गतेदेखि १२ गतेसम्म प्रदर्शनी गर्न लागेको हो । 

लाइफस्टाइल एन्ड अटो शोमा महिन्द्राका चर्चित दुई नयाँ गाडी शोकेस गर्न लागेको कम्पनीले जनाएको छ। फागुन २ गते भारतीय बजारमा सार्वजनिक भएको महिन्द्राको पहिलो कम्प्याक एसयूभी र केही महिना अगाडिदेखि भारतीय बजारमा उपलब्ध एमपीभी मराजो प्रदर्शन गरिने जनाइएको छ। 

दुबै गाडी बारे नेपाली बजारमा जानकारी दिन महिन्द्रा उदय मेलामा शोकेस गर्न लागेको हो। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =