सलमानलाई मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ

फागुन ११, काठमाडौँ । भारतका चर्चित अभिनेता  सलमान खानलाई मार्नको लागि सुपारी लिएका एक गुण्डा नाइके पक्राउ परेका छन् । 

सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिकलाई प्रहरीले पक्राउ गरेको हो ।   

प्रायजसो आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न सुरक्षागार्डविना आफ्नो घरको बरण्डामा आउने सलमानलाई मार्न लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले बरण्डामामै मार्ने योजना बनाएका थिए ।   

Image result for सलमान

राजस्थानका कुख्यात शुटर मलिक अहिले तिहाड जेलमा छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =