भीरबाट लडेर वडा सदस्यको मृत्यु

चैत ५, अछाम । भीरबाट लडेर अछाममा एकजनाको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ का वडासदस्य मानसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार बिहान लडेको अवस्थामा साउंदको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =