गृह मन्त्रालयले गर्यो ३२ सिडिओको सरुवा (सूचीसहित)
२०७६ माघ १९ गते

माघ १९, काठमाडौं । गृह मन्त्रालयले ३२ प्रमुख जिल्ला अधिकारी, विभागीय प्रमुखको सरुवा गरेको छ।
गृह मन्त्रालयले आइतबार सरुवा सूचि सार्वजनिक गर्दै सरुवा गरेको हो ।
मन्त्रीस्तरीय निर्णयअनुसार आइतबार सरुवा तथा काज गरिएको मन्त्रालयले सार्वजनिक गरेको सूचिमा उल्लेख गरिएको छ।
null
२०७६ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित








