पूर्वेली गायक कुबेर राइको नयाँ गीत ‘सोल्टिनी २’ बजारमा

मङ्सिर ११, काठमाडौं । पूर्वेली गायक कुबेर राइको नयाँ गित सार्बजानिक भएको छ । ‘सोल्टिनी’को सफलतापछि गायक कुबेर राईले यसको भाग २ बजारमा ल्याएका हुन् । 

सोल्टिनी भाग २ गीतमा राईसँग सुनिता थेगिमले स्वरमा साथ दिएकी छिन भने, शब्द तथा संगीतसमेत राईको आफ्नै रहेको साथै  यस गीतको एरेञ्ज राजु कार्कीले गरेका छन् । 

तुवाचुङ टीभी नामक युट्यूवबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायक राई र गायिका सुनिता आफैले अभिनय गरेका छन् ।   

भिडियो लिंक, 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =