तेक्वान्दो मार्फत नेपाललाई तेश्रो स्वर्ण
२०७६ मंसिर १६ गते

मंसिर १६, काठमाडौं । तेक्वान्दो मार्फत नेपालले तेश्रो स्वर्ण पदक हात पारेको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालका कमल श्रेष्ठले तेक्वान्दो मार्फत तेस्रो स्वर्ण पदक दिलाएका हुन् । ।
तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।उनले ८.२७० अंक उनले ८.२७० अंक जोडेका थिए भने, भारतीय खेलाडीले ८.२०० अंक जोड्दा श्रीलंकाली खेलाडीले ८.१५० अंक जोडेका थिए ।उनले ८.२७० अंक जोडेका थिए भने, भारतीय खेलाडीले ८.२०० अंक जोड्दा श्रीलंकाली खेलाडीले ८.१५० अंक जोडेका थिए ।
null
२०७६ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








