इंग्लिस प्रिमियर लिगः लिभरपुलको लगातार जित, युनाइटेडसँगको खेल बराबरी

कात्तिक ४, काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार जित निकालेको छ । जारी सिजनको लिग अन्तरर्गत आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडविरुद्ध १ गोल अन्तरले जित निकालेको हो ।   

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा खेलको ३६ औं मिनेटमा युनाइटेडले १ गोल गर्दै अग्रता बनायो । पहिलो हाफको अन्तिममा लिभरपुलका तर्फबाट साडीयो गोल गरेका थिए । तर भीएआरले उनको गोललाई मान्यता दिएन । उनले हातले बल छोएको देखिएको थियो । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडविरुद्ध ८५ औं मिनेटमा लिभरपुलका तर्फबाट लालानाले गोल गरेपछि खेल बराबरीमा आइपुग्यो ।   

यता युनाइटेडले अन्तिममा युनाइेटडले एउटा उत्कृष्ट मौका पाएको थियो भने इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्स चाम्बरलिनको प्रहार सही दिशामा रहन नसक्दा खेल बराबरीमा टुंगियो ।   

अंकका आधारमा लिभरपुल विजयी भयो ।   

खेलको बराबरीले लिभरपुलले नौ खेलमा २५ अंक बनाएको छ भने सातौं स्थानमा उक्लिएको युनाइेटडको १३ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =