निर्वाचन आयोगको पदाधिकारी नियुक्तिका छलफल शुरु
२०७५ फागुन ७ गते

संवैधानिक परिषद्ले निर्वाचन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिसका विषयमा छलफल शुरु गरेको छ।
संवैधानिक परिषदको सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसका सम्बन्धमा छलफल गरेको हो।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तीका लागि सिफारिसबारे आगामी फागुन १२ गते बस्ने अर्को बैठकले टुंगो लगाउने गरी छलफल गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।
null
२०७५ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित








