भीरबाट लडेर मृत्यु
२०७६ साउन १ गते

असार ३१, विराटनगर । ओखलढुङगाको चिसङखुगढी गाउँपालिका–६ की २२ बर्षीया कबिता आले मगरको भिरबाट लडेर मृत्यु भएको छ ।
मंगलबार विहान घरबाट स्थानीय जंगलमा घास काट्न गएकी कविताको भिरबाट लडेर मृत्यू भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
null
२०७६ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








