छापा हाइलाइटः नेपाली भूमि भारतीय नक्सामा, नेपालको भूमिमाथि वेइजिङमा सम्झौता, न्यारो बडी घोटाला गुपचुप, विचौलियासँग धान किन्छ संस्थान

कात्तिक २०, काठमाडौँ । आज राजधानीमा प्रकाशन भएका पत्रपत्रिकाहरुले विभिन्न विषयमा सकाचार प्रकाशन गरेको छ ।  आजको नयाँ पत्रिकाले भारतले नेपालको अतिक्रमित भूभाग औपचारिक रुपमै नक्सामा समावेस गरेको विषयलाई प्रमुख समाचारको रुपमा प्रकाशन गरेको छ । त्यसैगरी नेपालको भूमिमािथ बेइजिङमा सम्झौता भएको विषयलाई पनि नयाँ पत्रिकाले फ्रन्ट पेजमै समाचार लेखेको छ ।   

त्यसैगरी आजको अन्नपूर्ण पोस्टले न्यारो बडी खरिदका क्रममा भएको घोटालाका विषमा समाचार छापेको छ भने आजको नागरिक दैनिकले विचौलियासँग धान किन्छ संस्थान शीर्षक समाचारमा छापेको छ ।   

आजको राजधानी दैनिकमा पाँच संवैधानिक आयोग कामविहीन, आयोग बोर्ड छ पदाधिकारी छैन शीर्षकमा समाचार छापेको छ । 

अन्य पत्रपत्रिकाको फ्रन्ट पेजमा छापिएको जस्ताको तस्तैः   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =