नेपाली सेना सवार बस पल्टिँयो, यस्तो छ दु:खद् अवस्था

मंसिर २८, पूर्वी नवलपरासी । कावासोती-३ मा सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

सेनाको सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।   

दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + four =