केसी सवार गाडीमा कसले हान्यो ढुङ्गा ?
२०७४ जेठ १५ गते

“
धनगढी, असोज १५ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिवको गाडिमा तोडफोड भएको छ ।
राजधानी गोदावरी सारेको विरोधमा आम हडताल घोषणा गरेका धनगढीवासीले काठमाडौँबाट आईतबार धनगढी पुगेका मन्त्रालयका सहसचिव विरेन्द्र केसीको गाडीमा तोडफोड गरेका हुन् ।
केसीलाई विमानस्थलमा लिन गएको टाटाको पिकअप गाडि बा१झ ९७०३ नम्बरको गाडीमा आन्दोलनकारीले पछाडीबाट ढुङ्गा प्रहार गरेको जनाइएको छ ।
‘गाडिको पहाडीको पुरै सिसा फुटेको छ’ गाडिमा सवार सहसचिव केसीले भने, ‘ढुङ्गा भित्र पस्न पाएन तर, सिसाका कारण सामान्य चोटपटक लागेको छ ।’
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








