सानिमा बैंकद्धारा VISA card online payment सेवाको सुरुवात

काठमाडौँ, असोज १३ । सानिमा बैंकले सुरक्षित  VISA card online payment सेवाको सुरुवात गरेको छ । ग्राहकहरुले सानिमा बैँकका सबै VISA डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरी सुरक्षित online कारोबारहरु गर्न सकुन् भन्ने उद्देश्यले बैँकले सो सेवाको सुरुवात गरेको हो ।

यो सेवाका लागि ग्राहकहरुले बैंकको website https://www.sanimabank.com/article-verifiedbyvisa गई VISA कार्डका आवश्यक जानकारी उपलब्ध गराई सुचारु गर्न सक्नेछन् ।

यो सेवा लिइसके पछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ्ग, एयरलाइन्स टिकट, शपिङ्ग जस्ता सुविधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन् ।

साथै, ग्राहकहरुले यही सेवा प्रयोग गरि Yeti Airlines को online टिकट खरिद गरे बापत २% cash back पनि प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा VISA कार्डको Verified by VISA सेवा अन्र्तगत सुचारु गरिएको बैँकका प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईले जानकारी दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =