यसकारण हुन सक्छ श्रीमान श्रीमतिविच खटपट

काठमाडौँ असोज ६ । बिवाहित दंम्पतिलाई शारीरिक सम्बन्ध राख्नु भनेको एक सामान्य कुरा हो । यो बेला पतिपत्नी दुबै उत्तेजित हुने गर्छन् । यदि पति या पत्नीले त्यस्तो आनन्द महशुस गर्न सकेनन् भने यस बीचमा केही गल्ति भइरहेको हुनसक्छ ।

सामान्यतया विवाहको केही समयपछि आपसी सम्बन्धमा केही अरुचि हुने गर्छ । तर यसको मतलब दुबैको इन्जोयमेन्ट सकिएको भने होइन् ।

थाहापाउनुस् यी ६ कारणले पतिपत्नीको सम्बन्धमा चिसोपन आउन सक्छ ।

सम्बन्ध राख्ने क्रममा आफ्नो पार्टनरलाई प्रोत्साहित गर्ने कार्यहरु गर्नुपर्छ । जसका कारण दुबैलाई पीडा होइन आनन्दको महशुस होस् ।

। सम्बन्ध राख्ने क्रममा ठूलो आवाज वा असामान्य आवाज निकाल्ने बानीका कारण पनि सम्बन्ध सोचे अनुरुप आनन्ददायी नहुन सक्छ । त्यसकारण एकले  अर्कालाई प्रोत्सानगर्दा ध्यान पुर्याउनु आवश्यक रहन्छ ।

शुरुमा सम्बन्ध राख्दा प्रायः लजाउने बानी हुन्छ । विशेषत महिलाहरु यस मामीलामा अप्ठ्यारो महशुस गर्छन् । धेरै लजाउने बानीका कारण पनि सम्बन्ध सोचे जस्तो हुँदैन । ज्यादा लजाउँदा सम्बन्ध राख्ने क्रममा संकुचित हुनसक्छ त्यसैले दुबै सरल तरिकाले प्रस्तुत हुन सक्नुपर्छ ।

सम्बन्ध राख्दा जबसम्म दुबैले एकअर्र्काेसँग भित्री अनुभूति गर्न सक्दैन तबसम्म यसमा नमज्जा हुन्छ । त्यसैले अनुभवमा अभ्यस्त नभएसम्म सम्बन्ध सोचे जस्तो अघि बढ्दैन् ।

अनुभव साटासाट पछि मात्रै सम्बन्ध राख्दा दुबै खुल्न सक्छन् । यसको लागि सम्बन्ध राख्दा ठाउँ विशेषले पनि फरक पार्छ । समयसँगै ठाउँ फरक फरक गरी सम्बन्ध राख्दा आनन्ददायी महशुस हुन्छ ।

। सम्बन्ध राखिरहँदा दिमाग अन्तै सोचतिर लाग्दा पनि सम्बन्धमा फरक पर्दछ । कोही यस्तो अवस्थामा घरायशी कुरा गर्ने बानी हुन्छ,जसले दुबैको ध्यान अन्तैतिर मोडिन्छ । सम्बन्ध राख्दा एउटै ठाउँमा बसिरहँदा त्यसलै सोचेजस्तो सफल नहुन सक्छ ।

त्यसैले ठाउँ विशेष परिवर्तनको आवश्यकता रहन्छ । ठाउँ परिवर्तन गर्दा नौलो अनुभूति हुनुको साथै आनन्दको महशुस हुन्छ । सम्बन्ध राख्दा पनि एउटै तरिकाले प्रस्तुत हुँदा बोरिङ हुनसक्छ । त्यसैले फरक फरक तरिकाले सम्बन्ध राख्दा यसले छुट्टै आनन्दित बनाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =