नेप्सेको दोस्रो पाइला, मोक ट्रेडिङ्गका विषयमा राय माग्दै

काठमाडौँ, असोज ३ । नेपाल स्टक एक्सचेन्जले सञ्चालनमा ल्याउन लागेको पूर्ण स्वचालित अनलाईन कारोबारको पूर्व अभ्यासका रुपमा सेयर लगानीकर्ताहरुलाई मोक ट्रेडिङ्गमा उत्पन्न समस्याहरुलाई ईमेल पठाउन आग्रह गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज.लि. ले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली कार्यान्वयन गर्ने सिलसिलामा अन्तिम चरणको कार्यहरु गरिरहेको र यसै सन्दर्भमा असोज २ गतेदेखि नेप्सेले आम लगानीकर्ताबाटै मोक ट्रेडिङ सुरु गरेको छ ।

यसको प्रयोग सम्बन्धमा लगानीकर्ताहरुले प्राप्त गरेको अनुभवका आधारमा यसमा गर्न सकिने थप सुधारबारे इमेल एड्रेसमा राय सुझाव पठाउन अनुरोध गरेको छ।

इमेल :[email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =