घटस्थापनामा सार्वजनिक बिदा हुने

असोज १०, पोखरा । आगामी घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको  छ ।   

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा घटस्थापनामा विदा दिने निर्णय भएपछी गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।   

सरकारका प्रवक्ता रामशरण बस्नेत का अनुसार प्रदेश सरकारले वर्षमा  ६ दिन सार्वजनिक बिदा दिन पाउने भएकोले उक्त ६ दिनको बिदाबाट घटस्थापनामा सो बिदा दिईएको हो ।   

Image result for घटस्थापनामा सार्वजनिक बिदा दिने

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =