घटस्थापनामा सार्वजनिक बिदा हुने
२०७६ असोज १० गते

असोज १०, पोखरा । आगामी घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा घटस्थापनामा विदा दिने निर्णय भएपछी गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।
सरकारका प्रवक्ता रामशरण बस्नेत का अनुसार प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने भएकोले उक्त ६ दिनको बिदाबाट घटस्थापनामा सो बिदा दिईएको हो ।

२०७६ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








