आजको पञ्चांग यस्तो छ, साइत हेरेर दिनको सुरुवात गर्नुहोस्
मकालु खबर
२०७६ भदौ १४ गते
भदौ १४ काठमाडौँ । आज मिति वि.स.२०७६ साल भदौ १४ गते शनिबार । इ.स. २०१९ अगस्ट ३१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष।
प्रतिपदा, १३:५४ उप्रान्त द्वितीया। नक्षत्र– पूर्वफाल्गुनी, १६:५१ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– सिद्ध, १७:२० बजेउप्रान्त साध्य। करण– वव, १३:५४ बजेदेखि वालव, २४:४० बजेउप्रान्त कौलव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– सिंह, २२:२६ बजेउप्रान्त कन्या।
काठमाडौंमा सूर्योदय– ५:४२ बजे, सूर्यास्त– १८:२४ बजे र दिनमान ३१ घडी ६ पला। गुँलाधर्म समाप्ति। त्रिपुष्कर योग १६:५१ बजे प्रारम्भ।
null
मकालु खबर
२०७६ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित