मङ्सिरमा १५ मा दोस्रो राष्ट्रिय कविता महोत्सव
२०७४ जेठ १५ गते

“
विदुर (नुवाकोट), भाद्र २९ । आगामी मङ्सिर १५ गते राष्ट्रिय कविता महोत्सव नुवाकोटमा हुने भएको छ ।
नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तृतीय हुने दुई जनालाई जनही रु २० हजार दिइने जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकले आगामी कात्तिक १५ गतेभित्र कविता पठाइसक्नुपर्ने आयोजकले जानकारी गराएको छ । प्रतिष्ठानले २०७३ वैशाख ३ गते पहिलो राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








