लमजुङमा आज पनि भूकम्पको धक्का

पुस २९, काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङमा आइतबार अपरान्ह ४ बजे ३.४ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । 

सदरमुकाम बेशीशहरदेखि ४ किलोमिटर उत्तर पश्चिमको सिम्पानी भन्ने स्थानमा केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का उत्तरको बाहुनडाँडादेखी दक्षिणको सुन्दरबजारसम्म महसुस गरिएको थियो । 

भूकम्पबाट जनजीवनमा भने कुनै प्रभाव पारेको छैन । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =