राम्रो काम नगर्ने मन्त्री फेर्ने विषयमा ओली दाहाल छलफल गर्दै
२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ २० । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच अहिले बालुवाटारमा छलफल भइरहेको छ ।
दुुई अध्यक्षबिच राम्रो काम नगर्ने मन्त्री परिवर्तन गर्ने विषयमा कुरा भैरहेको श्रोतले जानकारी दिएको छ । यस्तै पार्टीका तल्ला तहको एकता, सरकार सञ्चालन लगायत विषयले पनि प्राथमिकता पाएका छन् ।
प्रचण्ड बिहीबार भारत जाँने भएकाले यस विषयमा पनि दुुई नेताबिच कुरा भैरहेको छ । ओली र प्रचण्डबिच मंगलबार बेलुका पनि छलफल भएको थियो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








