पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन
मकालु खबर
२०७६ जेठ ३१ गते
काठमाडौं, ३१ जेष्ठ । पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भनएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पौडेलको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो ।
राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका पौडेल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए । पूर्व शिक्षामन्त्री पौडेलको चितवनको माडीस्थीत आफ्नै निवासमा हृदयघातका कारण मृत्यु भएको हो ।
null
मकालु खबर
२०७६ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित