कस्तो रहला आजको मौसम ? यस्तो छ दुई दिनको पूर्वानुमान
२०७६ चैत २४ गते

चैत २४, काठमाडौं । हाल नेपालको स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले केहि स्थानको मौसम बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । बाँकि भू-भागमा मौसम भने सामान्यतया सफा रहने छ ।
null
२०७६ चैत २४ गते
प्रतिक्रिया








