साग अपडेटः २१४ पदक जित्दैँ भारतको अग्रता कायमै, नेपाल दोश्रो स्थानमा

मंसिर २२, काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद ९साग०मा भारतले २१४ पदक जित्दैँ आफ्नो अग्रता कायमै राखेको छ ।   

शनिवारसम्मको नतिजामा भारतले ११० स्वर्ण, ३५ रजत र ६९ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको हो ।   

त्यसैगरी नेपालले १४२ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा रहेको छ । नेपालले ४३ स्वर्ण, ६५ रजत र ३४ कांस्य जितेको छ ।   

यस्तो छ पदक तालिकाः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =