यस्ताे छ अाजकाे विनिमयदर
२०७४ जेठ १५ गते

“काठमाडाैं, साउन २४ । आज मिति वि.सं.२०७५ साल साउन २४ गते बिहिबार, तदअनुसार ९ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०१. ५६ र विक्रिदर १०२.१६ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२१.३५ र विक्रि दर १२२.०७ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३६.९५ छ र विक्रि दर १२२. ०७ रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








