शक्तिशाली भुकम्प गयो

बैशाख ९, फिलिपिन्स । फलिपिन्समा उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलामा समेत गरिएको थियो 

भूकम्प ६.३ म्याग्नीच्यूडको भएको अमेरिकी भूगर्भ सर्भेबाट जानकारी भएको छ । फिलिपिनी भूगर्भ केन्द्रले जनाए अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =