रुस: हेलिकप्टर दुर्घटना हुदा १८ जनाको मृत्यु
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन १९ । रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएकाे छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको मृत्यु भएकाे रुसी समाचार संस्था तासले जनाएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलिकप्टर दुर्घटनामा परेकाे तासले जनाएकाे छ ।
घटनाकाे विस्तृत विवरण अाउनै बाँकी रहेकाे छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित