सहिमाकाे ‘पहिला नम्बर सुन’ बजारमा (भिडियाेसहित)

काठमाडाैं, साउन । गायिका सहिमा श्रेष्ठकाे तीज गीत ‘पहिला नम्बर सुन’ बजारमा अाएकाे छ । वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठकाे संगीत रहेकाे छ ।

हरेक बर्ष तीजकाे अवसरमा गीत बजारमा ल्याउने क्रममा सहिमाले याे बर्षपनि ल्याएकी हुन् । गीतमा खुश्वु खड्का र गायिका श्रेष्ठकाे नृत्य तथा अभिनय देख्न सकिन्छ ।

गीतको एरेञ्ज कृष्ण पुनले गरेका हुन् भने गीत प्रिज्म रेकर्डीङमा रेकर्डीङ गरिएको हो । गीत वीणा म्यूजिकले बजारमा ल्याएको हो भने कोरीयोग्राफी तथा निर्देशन अभिनेत्री पवित्रा आचार्यले गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =