यात्रुसँग तेब्बर भाडा अशुल्ने २८ जना पक्राउ

चैत्र ८, काठमाडौं । यात्रुसँग तेब्बर भाडा अशुल्ने २८ जना पक्राउ परेका छन् ।  

सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र  बोगटीले जानकारी दिए ।   

टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइएपछि उनीहरूलाई पक्राउ गरेको उनले बताए ।   

null

उनले पक्राउ परेकालाई आइतबार अदालतमा उपस्थित गराइने बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =