२ किलो पहेँलो धातुसहित १ जना पक्राउ

 

साउन ५, काठमाडौं । काठमाडौंको नागढुंगा नाकाबाट २ किलो सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त, थानकोट टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट एक जनालाई नियन्त्रणमा लिएको हो । 

null

पक्राउ परेका अभियुक्तको नाम खुलाइएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =