अमेरीकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २५ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा र बिक्रिदर १४६ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९८ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारकोa खरिददर ३६५ रुपैयाँ ३० पैसा र बिक्रिदर ३६७ रुपैयाँ २७ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =