हलमा रिलिज नभइ युट्युबमा किन आयो नन्दिताको यो फिल्म् ? कस्तो छ चलचित्र ?
२०७५ चैत २३ गते

चैत २२, काठमाडौं । कलिउड अभिनेत्री नन्दिता केसीको अभिनय रहेको ‘अमेरिकन बाबु’ हलमा प्रदर्शन नै नभइ युट्युबमा आएको छ ।
अमेरिका बसाइँमा रहेकी नन्दिताको अभिनय रहेको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ शुक्रबार युट्युबमा रिलिज भएको हो ।
null
निर्माण युनिट विदेश रहेको र नेपालमा वितरक तथा हल वालासँग ताकेता गर्न नसकेको कारण फिल्म युटुवमा अपलोड गरिएको हो । चलचित्र अमेरिका र क्यानडामा प्रदर्शन भइसकेको छ ।
राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेको चलचित्रमा नन्दितासँगै बाबु बोगटि, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अञ्जली लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
पुरा फिल्म हेर्नुस् :
२०७५ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








